• Breaking News

    स्वर बसेमा के गर्ने ?

    खासगरी चिसो मौसममा घााटी दुख्ने र स्वर बस्ने समस्याले सताउने गर्दछ । बोल्दा घााटीमा पीडावोध हुन्छ । बोली नबुझिने हुन्छ । यसबाट जोगिने घरेलु उपायहरु पनि छन् । १) असुरो, हर्रो, पिपला र बोझोलाई समान मात्रा मिलाइ चूर्ण बनाउने अनि यस चूर्णलाई नियमित महसाग सेवन गरे घााटी बसेको निको हुन्छ । २) त्यस्तै, खयरलाई तोरीको तेलमा भिजाएर मुखमा राखिरहने गरेपनि घााटी दुखेको तथा स्वर बसेको समस्यामा आराम हुन्छ । ३) सानो पिपला र सानो हर्रो दुबै समान मात्रामा मिसाइ चूर्ण सेवन गरेमा पनि स्वरभङ्गको समस्याबाट पार पाइन्छ । अथवा, मिश्री र सूठोलाई मिसाएर महसाग खाने गरेमा पनि आराम हुन्छ । ४) यदि गला बसेको छ भने तातोपानीमा हिङ निल्नाले गला खुल्छ !

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel